लघुवित्त संस्थामा अवरोध नगर्न सर्वोच्चको परमादेश
तनहुँ । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाको नियमित कामकारवाहीमा अवरोध पुर्याउने, ऋण नतिर्न उक्साउने तथा कर्मचारीमाथि दबाब सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न सरकार तथा सम्बन्धित निकायका नामम...













