आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् ।

उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।